हाम्रो बारे

दूरसञ्चार अनलाइन न्यूज पोर्टलका रुपमा दूरसञ्चार र सूचना प्रविधि विषय तथा बिटमा सक्रिय पत्रकारिता गर्नेहरुबाट सञ्चालित समाचार मुलक पेज हो। नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागमा यो अनलाइन न्यूज पोर्टलका रुपमा दर्ता रहेको छ। यसको प्रकाशक मिडिया इन्क प्रालि हो।

कार्यकारी सम्पादक :

मदनमणि अधिकारी


एक दशकको पत्रकारिता अभ्यासमा तीन वर्षभन्दा बढी समय अन्नपूर्ण पोष्ट दैनिकमा उपसम्पादकका रुपमा  शनिबारिय परिशिष्टांक संयोजन, दूरसञ्चार र सूचना प्रविधिको समाचार संकलन, सम्पादन गरेका अधिकारी पत्रकारिता तथा आमसञ्चार विषयमा त्रिभूवन विश्वविद्यालयका स्नातकोत्तर हुन्।

प्रमुख व्यवस्थापक :

सुन्दरमणि अधिकारी

sundarmani adhikary

अधिकारी, त्रिभूवन विश्वविद्यालय अर्न्तगत व्यवस्थापन विषयमा अध्ययन गरिरहेका छन्।

उप सम्पादक: 

संगीता घिमिरे


घिमिरे आमसञ्चार विषयमा स्नातकतहमा मिडिया व्यवस्थापन र सोसल मिडिया अध्ययन गरिरहेकी छन्।